लुम्बिनी प्रदेशमा २६६ पदका लागि दरखास्त आह्वान

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तहअन्तर्गत  सहायक चौथो तहमा दरखास्त आह्वान गरेको छ । आयोगले अनमी, ल्याव असिस्टेन्ट, वैद्य, अहेब, असिस्टेन्ट सवइन्जिनियर, अमिनलगायत २६६ पदहरूका लागि आवेदन मागेको हो । 

रिक्त रहेका सहायकस्तर चौथो तह (प्राविधिक) पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार