काँक्रो टिप्दै कृषक

बाराको कलैया उपमहानगरपालिका १४ स्थित बघवनको काँक्रोबारीमा काँक्रो टिप्दै कृषक । यहाँ ६ कठ्ठा जग्गामा दैनिक एक क्विन्टलको हाराहारीमा काँक्रो उत्पादन हुँदै आइरहेको छ । तस्बिर : हिमाल लम्साल/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार