भुजुङ गाउँ

लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा उनीहरुको संस्कार संस्कृतिले भुजुङ होमस्टेमा आउने पर्यटकलाई लोभ्याउने गर्दछ । तस्बिर : जनक श्रेष्ठ/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार