बाढीले उजाडिएको कागबेनी

गत असारको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुगेको मुस्ताङको वारागुङ–मुक्तिक्षेत्र गाउँपालिका–४ को कागबेनी बजार क्षेत्र । कागखोलामा आएको बाढी बस्तीमा पसेर उजाडिएको कागबेनी बस्ती संरक्षण र पुनःनिर्माणको पर्खाइमा छ । तस्बिर : सन्तोष गौतम/ रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार