सुपारी खेती

इलामको माई नगरपालिका–९ चिसापानीका किसानले गरेको सुपारी खेती । कम मिहिनेत र थोरै लगानीमा नै मनग्य आम्दानी गर्न सकिने भएकाले यहाँका किसान सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर : रामकुमार लिम्बू/रासस 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार