भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आएको छ। हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार डिजेलमा २१ र पेट्रोलमा ८५ पैसा बढेको छ भने एलपी ग्यासमा २१ रुपैयाँ ६६ पैसा बढेर आएको छ। भारतबाट मूल्य बढेर आएपनि नेपालमा भने हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार