कालीगण्डकी नदीको किनारबाट रौतहट लगिएको पवित्र शिला

पर्वतको जलजला गाउँपालिका–३, जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७, धर्मपुरतर्फ लैजाँदै शिला । बुधबार विशेष पूजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो ।

pabitra-shila-parbat1-1707363551.jpg
यो शिलाबाट भगवान् शिवको मूर्ति बनाइने बताइएको छ । पछिल्लो समय धार्मिक पर्यटन विकासका निम्ति कालीगण्डकी नदीबाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार