महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त

 महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लम्साललाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो । तत्कालिन सीईओ बोधराज देवकोटाले राजीनामा गरेपछि लम्सालले बैंकमा कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार