विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने

नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार काठमाडौंमा हुने सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।श्रृंखला फेब्रुअरी १७ देखि सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार