निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी

नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ ।

इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार