बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

आज साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजोराति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page