कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको सानो धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ । केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार