यस्तो छ माधव नेपालले ओलीलाई बुझाएको स्पष्टीकरण पत्रको जवाफ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

वरिष्ठ नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार बालुवाटार पठाएका हुन् । नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै स्पष्टीकरण पत्र पठाएका हुन् । उनले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन् । पत्रमा नेता नेपालले केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न ओलीलाई गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाएका नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको बताएका छन् ।

यस्तो छ माधवकुमार नेपालले बुझाएको स्पष्टीकरण पत्रको जवाफ :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार