सडकमै खोला

Sunrise Bank Middle Size

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि सडकमै बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ । तस्वीर ः कृष्ण न्यौपाने

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...