पोखरा उडेका यति र श्री एयरका जहाज काठमाडौं फर्किए

सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरका विमान काठमाडौं नै फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन्

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार