जसपा अध्यक्ष यादव भारत प्रस्थान

 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ । 

उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार