सरुवाको निहुँमा भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप

झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । सरुवाको निहुँमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपपछि कारागारमा आगो लागेको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

हाल कारागार आसपास उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार