चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

 फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी  वाहक रकेट द्वारा बिहान  ११: ४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो ।  

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार