राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु भएको छ।  एमआरआई कक्षमा सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भयको हो ।

अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन् । अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदै भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार