राष्ट्रिय सभा बैठक स्थगित

बुधबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार बिहान ११:०१ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान १०:०१ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक विशेष कारणले स्थगित गरिएको जनाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएकाले राष्ट्रिय सभा बैठक स्थगित गरिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार