बुढीगंगा नदीको किनारमा पुरुषको शव भेटियो

धनगढी – अछाममा एक जना मृत भेटिएका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव भेटिएको हो ।

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८र३० वर्षिय पुरुषको बेवारिस्य शव भेटिएको हो। उनको परिचय खुलको छैन । इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार