मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन नागरिक

मंगलबार सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उक्त हेलिकोप्टर त्यसपछि सम्पर्कविहीन भएको थियो । यसमा पाइलट मात्र नेपाली छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार