पाकिस्तानमा अर्का पत्रकारकाे पनि अपहरण

इस्लामबाद। पाकिस्तानमा मास्क लगाएका बदमाशहरूले शनिबार राति थप एक पत्रकारलाई अपहरण गरेका छन् ।

द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार दैनिक जंगका वरिष्ठ रिपोर्टर सैयद मुहम्मद अस्कारीलाई कयुमाबाद केपीटी इन्टरचेन्ज नजिकै मुखौटा लगाएका र सादा लुगा लगाएका बदमाशहरूले अपहरण गरेका थिए।

अस्करीभन्दा अगाडि जियो न्यूजका पत्रकार जुबेर अन्जुम पनि अपहरणमा परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार