मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

 

सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको हो ।

कायस्थ दोस्रो जनआन्दोलनका क्रममा बनेपामा गोली लागेर घाइते भएका थिए । गोली लागेर गम्भीर घाइते भएको लामो समयसम्म पनि निको नभएपछि २८ वैशाखमा उनको निधन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार