नक्कली शरणार्थी प्रकरणमा म संलग्न छैन : बालकृष्ण खाण

काठमाडौँ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन् ।

सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाँडले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’ खाणलाई आइतबार दोस्रोपटक अदालतमा उपस्थित गराइएको छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार