यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

विराटगर । आफूलाई कृषि विज्ञ बताउँने मदन राई बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार