विश्वभर बुद्धजयन्ती मनाइँदै [फोटोफिचर]

काठमाडौं। विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ ।

सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार