प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक ९एसपी० लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।

बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । यस्तै १८ औं नम्बरमा प्रज्वल महर्जन रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार