बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर मध्यराति दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार