एसीसी प्रिमियर कप : आज ओमान-साउदी अरब तथा युएई र बहराइनबिच प्रतिस्पर्धा हुने

 एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार