यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।  आइतबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ १९ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ९६ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १६ पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ  छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८५ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७५ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ८२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०९ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ८२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०९ पैसा छ।

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.67 131.27
EUR (European Euro)
1 144.42 145.09
GBP (UK Pound Sterling)
1 163.44 164.19
CHF (Swiss Franc)
1 147.13 147.81
AUD (Australian Dollar)
1 88.55 88.96
CAD (Canadian Dollar)
1 98.07 98.52
SGD (Singapore Dollar)
1 98.56 99.01
JPY (Japanese Yen)
10 9.85 9.90
CNY (Chinese Yuan)
1 19.08 19.16
SAR (Saudi Arabian Riyal)
1 34.84 35.00
QAR (Qatari Riyal)
1 35.69 35.85
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 35.58 35.75
MYR (Malaysian Ringgit)
1 29.68 29.82
KRW (South Korean Won)
100 10.04 10.09
SEK (Swedish Kroner)
1 12.73 12.79
DKK (Danish Kroner)
1 19.38 19.47
HKD (Hong Kong Dollar)
1 16.65 16.72
KWD (Kuwaity Dinar)
1 427.01 428.97
BHD (Bahrain Dinar)
1 346.62 348.21
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार