पत्नी निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जाने रविको चेतावनी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै दुखेसो पोखेका छन्।

आफ्ना कारण पत्नी निकिताले तनाव र बेइज्जत बेहोर्नुपरेको भन्दै उनले गए राति सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । निकिताविरुद्धको पोस्ट नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी पनि उनले दिएका छन् ।

यस्तो छ रविको फेसबुक स्टाट्स

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार