सिमरा उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

काठमाडौँ – काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि केहीबेरमै फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरको जहाज फर्किएको यात्रु सुरजकुमार दाहालले जानकारी दिए। बत्तीमा समस्या आएपछि फर्किएको बताएको छ ।

एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौंबाट उडेको थियो। तर समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको होे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार