प्रधानमन्त्री प्रचण्डले गरे सैनिक कवाज कार्यक्रमको अवलोकन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन् । साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार