चितवनको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

चितवन । चितनवको टाइगर ल्याण्ड रिसोर्टमा बुधबार दिउँसो आगलागी भएको छ । जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए । के कारणले आगालागी भयो भन्ने खुल्न बाँकी रहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार