नागरिक उन्मुक्ति पार्टीबाट तनहुँ-१ मा भीम सुनारको उम्मेदवारी

तनहुँ । नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा राजेन्द्र प्रदान छन् भने समर्थकमा राजु प्रदान छन् । गोरखाको आरुघाट निवासी घर भएका सुनार बिगत दुई दशक भन्दा बढि समय राजनीतिमा सक्रिय छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार