एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार