खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

काठमाडौँ । खानेपानी मन्त्री अव्दुल खानले राजीनामा दिएका छन् । मन्त्री खानले शुक्रबार राजीनामा दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार