मेलम्ची नआउने भएपछि पानी वितरण तालिका फेरियो, ललितपुरमा १२ दिन बिराएर पानी आउने

अब कहाँ कति दिनमा आउँछ हेर्नुहोस्

असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि काठमाडोँ उपत्यकामा खानेपानी वितरणको तालिका फेरबदल भएको छ । सुरुङ परीक्षणका लागि भोलिदेखि करिब २ महिना मेलम्चीको पानी नआउने भएको छ ।

चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । सो पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार थोरैमा २ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ ।

यस्तो छ वितरणको तालिका :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार