यूएईविरुद्ध कुशल भुर्तेलको महत्वपूर्ण अर्धसतक

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल यूएईविरुद्ध खेलेको छ । टियू मैदान जारी खेलमा नेपालका तर्फबाट कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका छन् । उनले ३२ बलमा ५० रन बनाएका हुन् । अहिले नेपालले १५.३ ओभरमा ९८ रन बनाएको छ । भने तीन विकेट गुमाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार