केका लागि अष्ट्रेलिया गइन् गायिका समीक्षा ?

काठमाडौँ । गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए ।

अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् ।

बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो । भिडियोमा दिदी शर्मिला अधिकारीसँगै उनी पनि रहेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार