रास्वपाको बैठक जारी,राष्ट्रपतिमा कस्लाई मतदान गर्ने भन्ने विषयमा छलफल

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न छलफलमा जुटेको छ । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार