राज्यमन्त्री सुशीला श्रीपालीद्वारा शपथ ग्रहण

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज शपथ लिएकी छिन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

मंगलबार राष्ट्रपति कार्यालयमा भएको शपथमा उनी ढिला पुगेका कारण छुटेकी थिइन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार