मर्जरका लागि छलफलमा एनसीसी र कुमारी बैंक

मर्जरका लागि एनसीसी र कुमारी बैंकबीच तिब्र छलफल सुरु भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई निर्देशन दिएको थियो । बैंकको मर्जरपछि १००ः१०० को स्वाप रेसियो हुनेगरी अन्तिम चरणको छलफल भइरहेको स्रोतले जनाएको छ । राष्ट्र बैंकले ०७९ पुससम्ममा जोडी खोजेर मर्जरमा जान निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने … Continue reading मर्जरका लागि छलफलमा एनसीसी र कुमारी बैंक