एमालेको अर्थ तथा योजना विभाग सदस्य ‘एम.अधिकारी’ को हुन् ?

नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्यमा रहेको ‘एम अधिकारी, खोटाङ’ को नाम अहिले चर्चामा छ । एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त नामबारे सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत चर्चा भएको हो । ‘एम अधिकारी, खोटाङ’ भनेको गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । एमाले … Continue reading एमालेको अर्थ तथा योजना विभाग सदस्य ‘एम.अधिकारी’ को हुन् ?