बैंक मर्जको लहर, असार मसान्तभित्रै दर्जन बैंकले मर्जर टुग्यांउनेगरि छलफल थाले

अहिले नेपालको वित्तिय क्षेत्रमा बैंक मर्जरको लहर छ । बढ्दो प्रतिस्पर्धासँगै व्यवसाय बढाउनुपर्ने परिस्थितिका कारण बैंकहरुलाई मर्जर बाध्यता बन्दै गएको छ । त्यसमाथि सरकारी निती र नेपाल राष्ट बैंकको दबाब बैंकहरुका लागि मर्जरमा गईहाल्नुपर्ने बाध्यता बनेका छन । यसैक्रममा गएको बिहीबार बित्तिय क्षेत्रका ठुला मानिएका दुईवटा बैंकले मर्जरको सम्झौता गरिसकेका छन भने यसको ठिक एकहप्ता … Continue reading बैंक मर्जको लहर, असार मसान्तभित्रै दर्जन बैंकले मर्जर टुग्यांउनेगरि छलफल थाले