कारबाही अवैधानिक भएकाले बैधता नदिन थापाको आग्रह

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफुमाथीको कारबाहीका लागि सचेतक पियारी थापाले दर्ता गराएको पत्र अवैधानिक भएको भन्दै कारबाहीलाई बैधता नदिन प्रदेश प्रमुखसँग आग्रह गरेका छन । विपक्षी दलको गठबन्धनमा हस्ताक्षर गर्ने पार्टी केन्द्रिय निर्णयको अवज्ञा गदै बाग्लुङ पुगेका थापाले एक बिज्ञप्ती निकालेर यस्तो आग्रह गरेका हुन । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र लेख्दै उनले … Continue reading कारबाही अवैधानिक भएकाले बैधता नदिन थापाको आग्रह