हराएको विमानका क्याप्टेनले अन्तिमपटक टावरलाई सोधेका थिए हावाको गति

पोखराबाट जोमसोमका लागि जादाँ हराईरहेको तारा एयरको विमानका पाईलटले अन्तिम पटक जोमसोम टावरलाई हावाको गति सोेधेलगत्तै विमान सम्पर्कविहिन भएको देखिएको छ । जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको पुष्टि गरेका छन । लेतेमाथिको आकाशमा १२ हजार ५ सय फिटको उचाईबाट घिमिरेले टावरमा … Continue reading हराएको विमानका क्याप्टेनले अन्तिमपटक टावरलाई सोधेका थिए हावाको गति