Breaking : तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए । बिमान विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । प्राधिकरणका अनुसार बिहान बिमान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट … Continue reading Breaking : तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन