बलात्कार आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत लगियो

सौन्दर्य प्रतियोगिताको बहानामा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । यसअघि पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान … Continue reading बलात्कार आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत लगियो